काँडेधनिया
Romanized: kaamdedhaniyaa, kaamdedhaniya, kamdedhaniyaa, kaandedhaniyaa
धनियाको भन्दा कडा बास्ना आउने, पातमा ससाना पातला काँडा हुने, प्रायः कान्ला, बारी या चहुरमा हुने, चटनी खाइने… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
धनियाको भन्दा कडा बास्ना आउने, पातमा ससाना पातला काँडा हुने, प्रायः कान्ला, बारी या चहुरमा हुने, चटनी खाइने या दाल वा तरकारी झान्दा फुराइने एक प्रकारको धनिया; ब्रह्मधनिया।