ब्रह्मधनिया
Romanized: brahmadhaniyaa, brahmadhaniy, brahmadhaniya
धनियाको भन्दा बढी ठस्स बास्ना आउने, पातमा ससनाना पातला काँडा हुने प्रायः कान्ला, बारी या चहुरमा हुने चटनी… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
धनियाको भन्दा बढी ठस्स बास्ना आउने, पातमा ससनाना पातला काँडा हुने प्रायः कान्ला, बारी या चहुरमा हुने चटनी खाइने या दाल या तरकारी झान्न प्रयोग गरिने एक प्रकारको धनिया।