ब्रह्मदेश

Romanized: brahmadesha, brahmadesh, brahmades, brahmadesa

मनुस्मृतिका अनुसार आफ्नो अन्तर्गत कुरुक्षेत्र, मत्स्य, पाञ्चाल तथा शूरसेन देश रहेको एक प्राचीन भूभाग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
मनुस्मृतिका अनुसार आफ्नो अन्तर्गत कुरुक्षेत्र, मत्स्य, पाञ्चाल तथा शूरसेन देश रहेको एक प्राचीन भूभाग।

सम्बन्धित शब्दहरू