ब्रह्मनाल
Romanized: brahmanaala, brahmanaal, brahmanal, brahmanala
पशुपतिनाथको मन्दिरमा चढाइएको जल बाग्मती नदीमा निस्कने ठाउँ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
पशुपतिनाथको मन्दिरमा चढाइएको जल बाग्मती नदीमा निस्कने ठाउँ।
२.
शिवजीलाई अर्पण गरेको जल बग्ने नाला।
३.
जीवनको अन्तिम घडीमा पुगेको व्यक्ति वा शवलाई हिन्दू परम्पराअनुसार शिवमन्दिर नजिकको नदी वा जलाशयको तटमा मन्दिरतर्फ सिरानी र जलमा खुट्टा पर्ने गरी सुताउने ठाउँ।