काँटी

Romanized: kaamti, kaanti, kanti, kaamtee

सानो काँटा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
सानो काँटा।
२.
सर्प समाउने काममा प्रयोग गरिने टुप्पामा अङ्कुसे लागेको सानो लट्ठी।
३.
नेल र हतकडी।
४.
सलाईका एकातिर बारुद लगाइएका ससाना छेस्का।
५.
काठ जोड्न वा भित्तामा केही झुन्ड्याउन ठोकिने एकातिर छातो भएको तिखो फलामे किलो।
६.
घोडाको पिठिउँमा जिनका साथ कसिने एक साधन।

सम्बन्धित शब्दहरू