घाँटु
Romanized: ghaamtu, ghaantu, ghantu, ghamtu
धर्सादार पात हुने, राता फूल फुल्ने र सानो बोट हुने वनस्पतिविशेष। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
धर्सादार पात हुने, राता फूल फुल्ने र सानो बोट हुने वनस्पतिविशेष।