चरीघाँटी
Romanized: charighaamti, charighamti, charighaanti, charighanti
चराको घाँटी रेटिन लागेजस्तो अवस्था; सङ्कटकालीन स्थिति; आरीस्याँगी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
चराको घाँटी रेटिन लागेजस्तो अवस्था; सङ्कटकालीन स्थिति; आरीस्याँगी।
२.
बित्न लागेको अवस्था।