ध्वाँघर

Romanized: dhvaamghara, dhvaamghar, dhvaanghara, dhwaamghara

घरभित्रको धुवाँ बाहिर निस्किने ठाउँ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
घरभित्रको धुवाँ बाहिर निस्किने ठाउँ।
२.
सामान राख्न भित्तामा राखिएको खोपिल्टो।

सम्बन्धित शब्दहरू