ध्वाँकस

Romanized: dhvaamkasa, dhvaamkas, dhvaankasa, dhwaamkasa

धुँवा निस्किने नली वा डुँड; त्यस्तोमा जमेको ध्वाँसो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [धुवाँ+कस+अ]

1
धुँवा निस्किने नली वा डुँड; त्यस्तोमा जमेको ध्वाँसो।

सम्बन्धित शब्दहरू