धुवाँकस
Romanized: dhuvaamkasa, dhuvaamkas, dhuvaankasa, dhuwaamkasa
धुवाँको निकासका निम्ति बनाइएको प्वाल वा ढुङ्ग्रो; चिम्नी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
धुवाँको निकासका निम्ति बनाइएको प्वाल वा ढुङ्ग्रो; चिम्नी।
२.
बाफ-इन्धनद्वारा जलमार्गमा चल्ने सानो पानीजहाज; अग्निबोट; स्टिमर।