धुवाँइलो

Romanized: dhuvaamilo, dhuvaanilo, dhuwaamilo, dhuvanilo

धेरै धुवाँ भएको; धूमवान्; धुवाँले ढाकेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

1
धेरै धुवाँ भएको; धूमवान्; धुवाँले ढाकेको।

सम्बन्धित शब्दहरू