धुवाँ

Romanized: dhuvaam, dhuvaan, dhuwaam, dhuvan

आगो बाल्दा ज्वाला ननिस्किई मोसो मिसिएको एक किसिमको कालो बाफ; धूम्र; धूम; धुवाँ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत धूम]

1
आगो बाल्दा ज्वाला ननिस्किई मोसो मिसिएको एक किसिमको कालो बाफ; धूम्र; धूम; धुवाँ।

सम्बन्धित शब्दहरू