धुवाँखरे

Romanized: dhuvaamkhare, dhuvaankhare, dhuwaamkhare, dhuvankhare

अल्छी; जुम्सो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [<धुवाँ+खर+ए]

१.
अल्छी; जुम्सो।
२.
सुर्ती, बिँडी, हुक्का, तमाखु, सिगरेट आदि खाएर धुवाँ उडाउँदै बस्ने; धुवाँको अम्मली।

सम्बन्धित शब्दहरू