ध्वाँध्वाँ
Romanized: dhvaamdhvaam, dhvaamdhvam, dhvamdhvaam, dhvaamdhvaan
कर्नाल बाजा वा त्यस्तै अन्य वस्तुको धोद्रो आवाज। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [द्वित्व ध्वाँ]
1
कर्नाल बाजा वा त्यस्तै अन्य वस्तुको धोद्रो आवाज।