ध्वाँसी
Romanized: dhvaamsi, dhvaansi, dhwaamsi, dhvansi
चुलीगारो नहुने घरका चारै पाखा बराबर हुनाले धुरीमा छानाको बिच भागमा रहने प्वाल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
चुलीगारो नहुने घरका चारै पाखा बराबर हुनाले धुरीमा छानाको बिच भागमा रहने प्वाल।