ध्वाँसो
Romanized: dhvaamso, dhvaanso, dhwaamso, dhvanso
धुवाँको कण, धुवाँ जमेको कालो वस्तु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत धूमांश]
१.
धुवाँको कण, धुवाँ जमेको कालो वस्तु।
२.
धँसो; मोसो ।