ध्वार्र
Romanized: dhvaarra, dhvaarr, dhwaarra, dhvarr
पानीको धारो भुईंमा खस्ता शब्द आउने किसिमले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अनुकरण मूल ध्वार्+र]
१.
पानीको धारो भुईंमा खस्ता शब्द आउने किसिमले।
२.
कपडा च्यात्दा वा उधार्दा शब्द उत्पन्न हुने गरी। ध्वनि।