स्वार्र
Romanized: svaarra, svaarr, swaarra, svarr
अनाज खन्याउँदा, कुचाले बढार्दा वा स्याउला आदि घिस्याउँदा शब्द निस्कने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अनुकरण मूल स्वार्+र]
१.
अनाज खन्याउँदा, कुचाले बढार्दा वा स्याउला आदि घिस्याउँदा शब्द निस्कने गरी।
२.
धागो, डोरी आदि फुस्कने वा तानिने गरी।
३.
चुरोट, तमाखु आदि तान्दा सास खिच्ने किसिमले।