स्वार्थ
Romanized: svaartha, svaarth, swaartha, svarth
आफ्नो मतलब वा उद्देश्यपूर्तिका निम्ति गरिने काम; आफ्नो मतलब। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
आफ्नो मतलब वा उद्देश्यपूर्तिका निम्ति गरिने काम; आफ्नो मतलब।
२.
आफ्नो भलाइ, निजी लाभ।
३.
कुनै शब्दले व्यक्त गर्ने अभिधात्मक अर्थ; वाच्यार्थ।
४.
आफ्नो धन; आफ्नो सम्पत्ति।