स्वार्थी

Romanized: svaarthi, swaarthi, swarthi, shvaarthi

अर्काको हानि गरेर पनि आफ्नो भलाइ गर्न चाहने; आफ्नो मात्र मतलब सिद्ध गर्ने; स्वार्थपरायण; मतलबी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
अर्काको हानि गरेर पनि आफ्नो भलाइ गर्न चाहने; आफ्नो मात्र मतलब सिद्ध गर्ने; स्वार्थपरायण; मतलबी।

सम्बन्धित शब्दहरू