सर्वार्थ

Romanized: sarvaartha, sarvaarth, sarwaartha, sarvarth

भएभरको मतलब; सम्पूर्ण प्रयोजन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [सर्व+अर्थ]

१.
भएभरको मतलब; सम्पूर्ण प्रयोजन।
२.
सबैका लागि।
३.
सबैको स्वार्थ।

सम्बन्धित शब्दहरू