सर्वार्थसाधन
Romanized: sarvaarthasaadhana, sarvaarthasaadhan, sarvaarthasadhana, sarvarthasaadhana
सबै प्रयोजन सिद्धि गर्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
सबै प्रयोजन सिद्धि गर्ने काम।
२.
सम्पूर्ण स्वार्थ पूरा गर्ने साधन।