सर्वसाधन
Romanized: sarvasaadhana, sarvasaadhan, sarwasaadhana, sarvasadhan
भएभरका हतियार, सुवर्ण, धन आदि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
भएभरका हतियार, सुवर्ण, धन आदि।
२.
सबै सामग्री; सम्पूर्ण साधन।