सर्वसाक्षी

Romanized: sarvasaakshi, sarvasakshi, sarwasaakshi, sarvasaaksi

संसारमा हुने सबै कामकुरा देख्ने ईश्वर; सर्वद्रष्टा परमेश्वर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
संसारमा हुने सबै कामकुरा देख्ने ईश्वर; सर्वद्रष्टा परमेश्वर।
२.
(विशेषण) सबै कुरा देख्नेसुन्ने; सबै कुराको साक्षी भएको।

सम्बन्धित शब्दहरू