स्वार्थसाधन
Romanized: svaarthasaadhana, svaarthasaadhan, svaarthasadhana, svarthasaadhana
आफ्नै स्वार्थ वा मतलब हासिल गर्ने काम; स्वार्थसिद्धि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
आफ्नै स्वार्थ वा मतलब हासिल गर्ने काम; स्वार्थसिद्धि।