सर्वात्मा
Romanized: sarvaatmaa, sarvaatma, sarvatmaa, sarwaatmaa
सबैको आत्मा; विश्वात्मा; ब्रह्म; परमात्मा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [सर्व+आत्मा]
1
सबैको आत्मा; विश्वात्मा; ब्रह्म; परमात्मा।