सर्वात्मना

Romanized: sarvaatmanaa, sarvaatmana, sarvatmanaa, sarwaatmanaa

सबै किसिमले; सबै व्यक्तिको तर्फबाट। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [सर्व+आत्मन्+आ]

1
सबै किसिमले; सबै व्यक्तिको तर्फबाट।

सम्बन्धित शब्दहरू