देवात्मा
Romanized: devaatmaa, devaatma, devatmaa, dewaatmaa
देवताको जस्तो पवित्र तथा शुद्ध आत्मा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
देवताको जस्तो पवित्र तथा शुद्ध आत्मा।
२.
देवस्वरूप।
३.
पीपल।