देवांश

Romanized: devaamsha, devaansha, devaamsh, devamsha

देवताको अंश। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
देवताको अंश।
२.
देवताहरूको भाग।
३.
देवताको अंश लिएर जन्मेको व्यक्ति; देवत्व भएको व्यक्ति; देवताको अंशावतार।

सम्बन्धित शब्दहरू