स्वार्थान्ध

Romanized: svaarthaandha, svaarthaandh, svaarthandha, svarthaandha

स्वार्थले अन्धो भएको वा आफ्नो हितमा लाग्नाले अर्काको भलोकुभलो नहेर्ने; विवेकबुद्धि हराएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
स्वार्थले अन्धो भएको वा आफ्नो हितमा लाग्नाले अर्काको भलोकुभलो नहेर्ने; विवेकबुद्धि हराएको।

सम्बन्धित शब्दहरू