त्वार्र

Romanized: tvaarra, tvaarr, twaarra, tvarr

पानी, पिसाब, रक्सी आदि तरल पदार्थको धारो खस्दा आउने शब्द। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अनुकरण मूल त्वार्+र]

१.
पानी, पिसाब, रक्सी आदि तरल पदार्थको धारो खस्दा आउने शब्द।
२.
(क्रियाविशेषण) त्यसरी धारो खस्ने गरी वा खसालेर।

सम्बन्धित शब्दहरू