त्यार्र
Romanized: tyaarra, tyaarr, tyarr, tyarra
कागज, कपडा आदि च्यात्दा वा तरल वस्तुको सानो धारो झर्दा आउने आवाजको किसिमले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [अमू. (द्वि.) त्यार]
1
कागज, कपडा आदि च्यात्दा वा तरल वस्तुको सानो धारो झर्दा आउने आवाजको किसिमले।