थ्यार्र

Romanized: thyaarra, thyaarr, thyarr, thyarra

फुटेका वा चिरिएका बाँस, काठ आदि कुनै वस्तुसँग ठक्कर खाँदा आउनेजस्तो ध्वनिका साथमा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रि. विशेषण [अनुकरण मूल थ्यार्+र]

१.
फुटेका वा चिरिएका बाँस, काठ आदि कुनै वस्तुसँग ठक्कर खाँदा आउनेजस्तो ध्वनिका साथमा।
२.
थतर्किने गरी।

सम्बन्धित शब्दहरू