गाउँफर्क
Romanized: gaaumpharka, gaaumphark, gaaunpharka, gaaumfarka
ना. सहरतिर थुप्रिने प्रवृत्तिलाई गाउँतिर उन्मुख गराई गाउँकै उन्नतिबाट देशको सम्पूर्ण क्षेत्रमा विकास हुन… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
ना. सहरतिर थुप्रिने प्रवृत्तिलाई गाउँतिर उन्मुख गराई गाउँकै उन्नतिबाट देशको सम्पूर्ण क्षेत्रमा विकास हुन सक्ने ठानिएको पञ्चायत व्यवस्थामा प्रतिपादित सिद्धान्त (गाउँ फर्क कार्यक्रम, गाउँ फर्क राष्ट्रिय अभियान आदि)।