गाउँबेँसी

Romanized: gaaumbemsi, gaaumbensi, gaaunbemsi, gaumbensi

गाउँ र बेँसी; बस्ती र खेती भएको ठाउँ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [गाउँ+बेँसी]

1
गाउँ र बेँसी; बस्ती र खेती भएको ठाउँ।

सम्बन्धित शब्दहरू