बलेँसी

Romanized: balensi, balemsee, balemshi, balensee

छानाको किनारबाट खसेको पानी; बलेनी; तप्केनी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत बलीक]

१.
छानाको किनारबाट खसेको पानी; बलेनी; तप्केनी।
२.
बलेनी तप्कने ठाउँ; पेटीमुनिको जग्गा।

सम्बन्धित शब्दहरू