चुलेँसी
Romanized: chulemsi, chulensi, chulemsee, chulemshi
चुलेँसी (chulemsi) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
चुलेँसी(१)
(नाम)
1.
चुत्राका भन्दा ठुला र प्याजी रङका गेडा फल्ने, ती गेडा खाँदा जिब्रो कालो वा निलो हुने एक जातको बुटो; त्यसको फल।
चुलेँसी(२)
(नाम [चुले+आँसी])
1.
फेदबाट ठाडो हुँदै गएको र चराको जस्तो चुच्चो भएर निहुरिएको, ढाडपट्टिबाट तरकारी आदि काट्ने काममा प्रयोग गरिने एक प्रकारको फलामे हतियार।