ओलेँसी

Romanized: olensi, olemsee, olemshi, olensee

भोजन स्वादिलो र रुचिकर बनाउन साथमा खाइने पदार्थ; सितन; एपिटाइजर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
भोजन स्वादिलो र रुचिकर बनाउन साथमा खाइने पदार्थ; सितन; एपिटाइजर।

सम्बन्धित शब्दहरू