ओलेंसी

Romanized: olensi, olengsi, olemsee, olemshi

भोजन स्वादिलो र रुचिकर बनाउन साथमा खाइने पदार्थ; सितन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
भोजन स्वादिलो र रुचिकर बनाउन साथमा खाइने पदार्थ; सितन।

सम्बन्धित शब्दहरू