बलेंसी
Romanized: balensi, balengsi, balemsee, balemshi
छानाको किनारबाट खसेको पानी; बलेनी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत बलीक]
१.
छानाको किनारबाट खसेको पानी; बलेनी।
२.
बलेनी तप्किने ठाउँ; पेटीमुनिको जग्गा।