चुलेंसी

Romanized: chulemsi, chulensi, chulengsi, chulemsee

चुलेंसी (chulemsi) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

चुलेंसी(१)

(नाम)
1.
चुत्राका भन्दा ठुला र प्याजी रङका गेडा फल्ने, ती गेडा खाँदा जिब्रो कालो वा निलो हुने एक जातको बुटो; त्यसैको फल।

चुलेंसी(२)

(नाम [चुले+आँसी])
1.
फेदबाट ठाडो हुँदै गएको र चराको जस्तो चुच्चो भएर निहुरिएको, ढाडपट्टिबाट तरकारी आदि काट्ने काममा प्रयोग गरिने, एक प्रकारको फलामे हतियार।

सम्बन्धित शब्दहरू