चुलेत्रो

Romanized: chuletro, culetro

चुलेत्रो (chuletro) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

चुलेत्रो(१)

(नाम [चुलो+एत्रो])
1.
चुलो पोत्ने लँडो; पोतारीको लँडो; चुल्हेत्रो।

चुलेत्रो(२)

(नाम)
1.
भोर्लाका आकारका गाढा हरिया पात हुने, डॉक्लाभित्र फस्के गुबो हुने, गाईबस्तुले खाने, लेकाली डाले घाँस।

सम्बन्धित शब्दहरू