तलेत्रो

Romanized: taletro

ओछ्‌यानमुनि वा डसनाको तल बिछ्‌याइने सतरन्जा, सुकुल आदि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [तल+एत्रो]

१.
ओछ्‌यानमुनि वा डसनाको तल बिछ्‌याइने सतरन्जा, सुकुल आदि।
२.
बिस्कुन सुकाउँदा मान्द्राको तल राखिने गुन्द्री आदि।

सम्बन्धित शब्दहरू