खसेत्रो

Romanized: khashetro, khasetro

खास्टो, मजेत्रो, बर्को आदि पातलो ओढ्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [खस+एत्रो]

१.
खास्टो, मजेत्रो, बर्को आदि पातलो ओढ्ने।
२.
खस वा छेत्रीलाई हेला गरेर भनिने शब्द।

सम्बन्धित शब्दहरू