कुहेत्रो
Romanized: kuhetro
शरीरका अङ्गहरू कुहिने एक रोग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [कुहु एत्रो]
१.
शरीरका अङ्गहरू कुहिने एक रोग।
२.
कुहेको चिज वा वस्तु।