कुएँत्रो
Romanized: kuentro, kuemtro
लुगाका कुनामा कुनै धारिलो वा घोच्ने वस्तुले तान्दा पर्ने सानोतिनो प्वाल अथवा चिरा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [कुनु एत्रो]
1
लुगाका कुनामा कुनै धारिलो वा घोच्ने वस्तुले तान्दा पर्ने सानोतिनो प्वाल अथवा चिरा।