घुएँत्रो
Romanized: ghuentro, ghuemtro
डोरीले बनाइएको उझिन्डोझैँ जोल्टोमा ढुङ्गा आदि राखेर घुमाउँदै टाढाको लक्ष्यसम्म प्रहार गर्ने साधन; घुयेँत्रो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
डोरीले बनाइएको उझिन्डोझैँ जोल्टोमा ढुङ्गा आदि राखेर घुमाउँदै टाढाको लक्ष्यसम्म प्रहार गर्ने साधन; घुयेँत्रो।