कुयँत्रो

Romanized: kuyantro, kuyamtro

ज्यादा घोटिएर वा रगडिएर पातलिँदै लुगा फाटेको ठाउँ। (उदा.- भएको एउटा लुगामा पनि कुयँत्रो लागिसक्यो, के लाएर… उदाहरण वाक्य पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
ज्यादा घोटिएर वा रगडिएर पातलिँदै लुगा फाटेको ठाउँ। (उदा.- भएको एउटा लुगामा पनि कुयँत्रो लागिसक्यो, के लाएर बिहेमा जानु?)।
२.
किला, काँडा आदिमा लुगा अड्केर च्यातिएको ठाउँ।

उदाहरण वाक्य

  • भएको एउटा लुगामा पनि कुयँत्रो लागिसक्यो, के लाएर बिहेमा जानु?

सम्बन्धित शब्दहरू