घुयेँत्रो
Romanized: ghuyentro, ghuyemtro
डोरीको बिचमा ढुङ्गो राखी हातले घुमाएर हान्ने एक किसिमको अस्त्र; घुएँत्रो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [घुम्+यत्रो]
1
डोरीको बिचमा ढुङ्गो राखी हातले घुमाएर हान्ने एक किसिमको अस्त्र; घुएँत्रो।