घुँएत्रो
Romanized: ghunetro, ghumetro
डोरीमा ढुङ्गा या मट्याङ्ग्रा अड्याएर हातले रिँगाउँदै तारो हान्ने एक थरी अस्त्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
डोरीमा ढुङ्गा या मट्याङ्ग्रा अड्याएर हातले रिँगाउँदै तारो हान्ने एक थरी अस्त्र।